August 10, 2022

१. जीत उसको हुन्छ जसलाई हार्नको डर हुँदैन ।

२. बाहिरबाट कमजोर देखिने महिलालाई भगवानले भित्र भित्र बाट यति बलियो बनाउनु भएको छ कि आवश्यक परेमा आफ्ना बुवा आमाको छोरा र आफ्ना छोराछोरीको लागि बुबा पनि बन्छिन् ।

३. यदि तपाई राम्रो भएर पनि मान्छेहरू तपाईंको बारेमा गलत बोल्छन् भने उनीहरु सायद तपाईंसँग अन्जान छन् , किनकी कुकुर सधै अन्जान मान्छेलाई नै भुक्छ ।

४. हद भन्दा धेरै हक जमाउनाले पनि चाहे जस्तोसुकै अजीब सम्बन्ध किन नहोस् बोझ लाग्न लाग्छ ।

५. खुसी रहन चाहनु हुन्छ भने जिन्दगीमा फैसाला आफ्नो परिस्थितिलाई देखेर लिनुहोस् , दुनियाँलाई देखेर जो फैसला लिने गर्छन् उनीहरु दुखी नै रहन्छन् ।

६. अहंकार पनि आवश्यक छ जब कुरा अधिकार चरित्र र सम्मानको हुन्छ भने !

७. मान्छे त्यतिबेला बदलिन्छन जब उनका आवश्यकताहरू बदलिन्छन ।

८. साथि भाइहरु परिस्थिति बदल्ने वाला बनाउनुहोस् , परिस्थिति सँगै बदल्ने वाला होइन ।

९. तिमी जितेर पनि रुनेछौं , म तिमी सँग यसरी हार्ने छु की ।

१०. तपाईं खुसी हुनुहुन्छ यो राम्रो कुरा हो , तपाईंको कारणले गर्दा कोही खुसी छ , यो सबैभन्दा राम्रो कुरा हो ।

११. भरोसा गर्नुहोस तर कसैको भरोसा मा नरहनुहोस् ।

१२. आफ्नो जीवनमा केही यस्ता नियम पनि अनुसरण गर्नुहोस् . जुनले गर्दा तपाईं कुनै पनि मूल्यमा सम्झौता नगर्नुहोस् ।

१३. निराशावादी हरेक समयमा कठिनाइ देख्छन् र आशावादी हरेक मुस्किलमा पनि अवसर ।

१४. जो मान्छे एक्लोपन मन पराउँछन् , उनलाई बुझ्न सजिलो हुँदैन ।

१५. घडी त तपाईं ठीक बनाउन सक्नुहुन्छ कसैसँग पनि , तर आफ्नो समय आफैंले नै सुधार्नु पर्छ ।

१६. बोल्ने शब्द र गरिने व्यवहार नै मान्छेको पहिचान हो, अनुहार र औकात त कतिबेला बदलिन्छ थाहा नै हुँदैन ।

Leave a Reply

Your email address will not be published.