August 9, 2022

१. यतिधेरै बफादार नहुनुहोस् कि मान्छेहरु तपाईलाई कुकुर सम्झीउन ।

२. आफ्नो क्षमतालाई यत्ति धेरै बढाउनुहोस् कि तपाईंलाई हराउनको लागि कोशिस होइन षड्यन्त्र गर्न परोस ।

३. गीतामा लेखिएको छ , कमजोर तिमी होइनौ , कमजोर तिम्रो समय हो ।

४. यदि भगवान तपाईंलाई धेरै पर्खाइ रहनुभएको छ भने , तयार रहनुहोस् कि त्यो भन्दा कैयौं गुणा धेरै दिँदै हुनुहुन्छ , जति तपाईले मान्नु भएको छ ।

५. समाजलाई नोक्सान खराब मान्छेले गर्दा होइन बरू असल मान्छेहरू मौन रहनुले हो ।

६. यदि तपाईं आफ्ना आमाबुबालाई राम्रो जीवन दिन चाहनुहुन्छ भने एउटा कुरा याद राख्नुहोस् , कुनै पनि परिस्थितिमा हार नमान्नुहोस् ।

७. कसले सिकेको छ सृप कुराहरुले मात्रै ,! सबैलाई एक दुर्घटना हुन जरुर चाहिन्छ ।

८. सिंह बाट सिकेको छु चुपचाप भएर सिकार गर्न , किनकि गर्जन गरेर सिंह कहिल्यै सिकार गर्दैन ।

९. सबैभन्दा धनी मानिस त्यो हो जो आज आफैँसँग सन्तुष्ट छ नत्र करोडपति मान्छेहरु पनि चिन्ताले मरेका छन् ।

१०. धनी हुने दुई तरिकाहरु छन् । पहिलो उ हो जो तपाईले चाहानु भएको छ सबै प्राप्त गर्नु , दोर्सो तपाईं सँग जे छ त्यसमा सन्तुष्ट हुनु ।

११. जो मानिसहरू आफैसँग कुरा गर्छन् , उनीहरू स्वभावले नै धेरै स्मार्ट हुन्छन् ।

१२. यदि कोहि तपाईंको लागि मर्छ भने , कोशिश गर्नुहोस् कि उ जिवित रहोस् ।

१३. सम्बन्ध तोड्नु त हुँदैन तर जहाँ सम्मान हुँदैन , त्यहाँ जोड्नु पनि हुँदैन ।

१४. मैले तपाईंको नाम लिएरै सारा काम गरेको छु महादेव , र मान्छेहरु सम्झिन्छन् की यो मान्छे नै किस्मत वालों छ ।

१५.कसैसँग बदला लिनुको आनन्द दुई चार दिन नै रहनेछ , तर कसैलाई माफ गर्नुको आनन्द जीवनभर रहने छ ।

१६. जीवनका हरेक पलहरु रमाएर बिताउ किनकी फर्किएर यादहरु आँउछन समय हैन ।

Leave a Reply

Your email address will not be published.