August 9, 2022

१. लालच र डर ले कसैलाई पनि ” गद्दार ” बनाउन सक्छ ।

२. मलाई मन पर्छ उनी मान्छे जो मलाई मन पराउँदैनन् , कमसेकम उनी मान्छेहरु देखावा त गर्दैनन् ।

३. खुसी हुने सुन्दर उपाय आशा ” भगवान ” सँग राख्नुहोस् , सबै सँग नाई ।

४. अहंकारको अन्धो व्यक्ति न त आफ्नो गल्तिहरु देख्छ न अरु मान्छेहरुमा राम्रो कुरा ।

५. नसोच यति धेरै …जिन्दगीको बारेमा , जसले जिन्दगी दिएको छ … उसले पनि त केही सोचेको होला ।

६. अरुको कुरा सुनेर आफ्ना संग लड्नु हुँदैन ।

७. यस दुनियामा जिउनु छ साथीहरु , त्यसैले आफूलाई कहिल्यै कसैको भन्दा कम नठान्नुहोस ।

८. सल्लाह का सयौं शब्दहरु भन्दा धेरै , अनुभवको एक ठक्कर ले मान्छेलाई धेरै बलियो बनाउँछ ।

९. मैले मेरो जीवनमा धेरै प्रकारका मान्छेहरुलाई देखेको छु , मदत लिएर धन्यवादी पनि र मदत लिएर बेवकुफ बोल्नेहरु पनि ।

१०. जीवनमा हामी जतिसुकै व्यस्त किन नहौ , आफ्नो को याद यत्तिकै आइ नै हाल्छ ।

११. सोच्नु हुन्छ भने तपाई बिल्कुल एक्लै हुनुहुन्छ …ठिक सँग सोच्नुहुन्छ भने यही सत्य हो ।

१२. गलतलाई साथ दिने वाला व्यक्ति , ऊ भन्दा पनि गलत व्यक्ति हो ।

१३. यदि तपाइँले वास्तवमै आफूलाई प्रेम गर्न सिक्नु भएको छ भने , यो सम्भव छैन कि तपाईलाई यो दुनियाँ प्रिय नलाग्ने ।

१४. जमाना बडो अचम्मको छ हजुर , यहाँ मान्छेहरु आफैलाई त भरोसा गर्दैनन् झन् पराईलाई कसरी गर्छन ।

१५. सपना प्राप्त गर्नको लागि समझदार होइन पागल बन्नु पर्दछ ।

१६. न समय एउटै हुन्छ न त मान्छे नै त्यसैले आशा कसैबाट केहि कुराको नगर्नु ।

Leave a Reply

Your email address will not be published.