
१. कसैको दिल दुखाउन भन्दा पहिले यो विचार गर्नु कि ” परमात्मा ” हरेक ” दिल ” मा रहनुहुन्छ ।
२. आलोचना पनि हुन जरुरी छ किनकि हरेक दिन तपाईंको प्रशंसा हुन्छ भने तपाई अगाडि बढ्न सक्नु हुनेछैन ।
३. प्रेम एक यस्तो उपहार हो यदि दिन लाग्नुहुन्छ भने बोल्न नसक्नेहरुपनि झुक्न लाग्दछन् ।
४. भगवान् सृप त्यहाँ मात्रै हुनुहुन्न जहाँ हामी प्रार्थना गर्दछौं , भगवान उहाँ पनि हुनुहुन्छ जहाँ हामी पाप गर्दछौं ।
५. जसलाई कुनै चिजको लोभ हुँदैन उनीहरु आफ्नो हरेक काम धेरै जिम्मेवार भएर गर्दछन् ।
६. कति भनेर गए , कति सहेर गए , कति भनि नै रहे , म सही तिमी गलत को खेलमा थाहा छैन कति सम्बन्धहरु ढलेर गए गए ।
७. पैसाको साथसाथै आशीर्वाद पनि कमाउनुहोस् किनकि आशीर्वाद त्यहाँ काम आउछ जहाँ पैसा काम आउँदैन ।
८. केही घाउहरू मान्छेको कहिल्यै निको हुँदैनन , बस मान्छे उनलाई लुकाउने कला सिक्दछ ।
९. मौकाको फाइदा उठाउनुहोस कसैको भरोसाको नाई ।
१०. यति सक्षम हुनुहोस् की जहाँ उभिनु हुन्छ तपाईं त्यहाँ कोही पनि बसिरहन नसकोस् ।
११. यदि तपाईसंग डिग्री छ भने कुनै एक क्षेत्र मा तपाई कैद बन्नुहुन्छ तर यदि छैन भने जुनसुकै क्षेत्र मा छलाङ्ग मार्न सक्नुहुन्छ ।
१२. यदि तपाइको उमेर अहिले २५ वर्ष छ तर केहि महान काम गर्नुभएको छैन भने तपाई मर्नु भएको २५ वर्ष भईसक्यो तर अब भने आगामी दिनमा महान सोच राखेर महान काम गर्नुहुन्छ भने फेरी तपाई सधैं को लागी बाच्न सक्नुहुन्छ ।
१३. जिन्दगी एकदमै गम्भीर छ , यसको जवाफ नखोज्नु होला किनकि जब जवाफ भेटाउनु हुन्छ तबसम्म सवाल बदलिसकेको हुन्छ ।
१४. भोलि त्यो आशा हो जहाँ आज पाएको चीज पनि गुमाउनु पर्छ ।
१५. दुनिया भरमा जति पनि मान्छे सफल भए र सफल छन् तिनीहरुले एउतै सुत्र र रणनीति बनाएका थिए सबभन्दा पहिले अरुलाई सफल बनाउने , एक हातले लिने र दश हातले बाड्ने ।
१६. गर्ने समय यही हो किनकी हिजो मरिसक्यो, भोली जन्मेकै छैन । जे आजै गरौ, अहिल्यै गरौ, ढिलाइ नगरौ । हिजोलाई फर्काउन सक्दैनौ, भोली कहिल्यै आउदैन । जे छ आज छ ।
१७. तिमीलाई चाहने त धेरै होलान तर याद राख चाहने र माया गर्नेमा धेरै फरक हुन्छ ।