May 24, 2022

१. भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ, भाग्यमानी त्यो हो जो आफ्नो नसिबबाट खुशी छ ।

२. सुन्दरता हमेशा देख्नेहरुको मनमा र नजरमा हुन्छ , नत्रभने गल्ती निकाल्नेहरुले त चन्द्रमामा पनि दाग देख्छन ।

३. जहाँ सफाइ दिनुपर्छ बारम्बार, त्यो सम्बन्ध कहिल्यै सफल हुदैन ।

४. सम्बन्ध आजकल रोटी जस्तै भइसकेको छ, अलिकती थोरै आगोको ताप बढ्यो कि जलेर खरानी भइदिन्छ ।

५. काम यस्तो गर्नुस कि `नाम´ भइदिओस, नाम यस्तो बनाउनुस कि सुन्नेबित्तिकै `काम´ भइदिओस ।

६. शहरको तमाम इज्जतदारहरुले एक्कासी गर्यो आत्महत्या, जब एउटी वेश्याले आत्मकथा लेख्ने निधो गरीन ।

७. वचपनमा जहाँ चाहन्थ्यौ हाँस्ने गर्थ्यौ, जहाँ चाहन्थ्यौ रुने गर्थ्यौ, तर अब मुस्कुराउन पनि कारण चाहिन्छ र आँशु झार्नलाई एकान्तपन ।

८. कठिन परीस्थितिमा समझदार व्यक्तिले बाटो खोज्छ भने कायरले बहाना ।

९. मेरो – तिम्रो, सानो – ठुलो, आफ्नो – विरानो, मनबाट हटाइदेउ फेरि सब तिम्रो हो, तिमी सबको हौ ।

१०. म यस्तो मित्र चाहन्न कि जब म घाटी हल्लाउ तब उसले पनि हल्लाओस , यो काम त मेरो छाँयाले नै सबैभन्दा राम्ररी गर्न सक्छ ।

६. मेरो परिस्थितिले तय गर्दैन कि म कस्तो छु , म तय गर्ने छु कि मेरो परिस्थिति कस्तो हुनेछ ।

११. कोही सम्बन्धहरु भाडाका घर जस्तै हुन्छन् …उनलाई जति सुकै सजाउनुहोस तर उनी कहिल्यै आफ्नो हुँदैन हुँदैनन ।

१२. यदि कोही तपाईंसँग सम्बन्ध राख्न चाहँदैन भने उस व्यक्ति बाट टाढा रहनुहोस् , किनकी समय आफैंले सिकाइ दिनेछ कि उसलाई कदर गर्न र तपाईंलाई धैर्य गर्न ।

१३. यदि कसैले हामीलाई नराम्रो गर्न चाहन्छ भने यो उसको कर्ममा लेखिनेछ , हामी किन कसैलाई नराम्रो सोचेर आफ्नो कर्म र समय दुवै खराब गर्नु ।

१४. दुनियाँ खराब छ , मतलबी छ , त हुन दिनुहोस , बस तपाईं आफ्ना मान्छे को लागि राम्रो र सच्चा बन्नुहोस भगवान तपाईंलाई कहिल्यै नराम्रो गर्नुहुनेछ छैन ।

१५. पैसा भएमा कागजको खोस्टा मात्र खर्च हुन्छ तर समय व्यर्थ गुमाएमा जिवनको भाग नै खत्तम हुन्छ ।

१६. आत्मसम्मानको साथ कमाएको सुख्खा रोटी चौरासी व्यन्जन भन्दा पनि मीठो हुन्छ ।

१७. आकाशमा जति तारा छन त्यति नै तिम्रो उमेर होस आमाबुबा ।

Leave a Reply

Your email address will not be published.