May 24, 2022

१.अनुभव भन्छ कि एक वफादार मित्र हजार आफन्तहरू भन्दा राम्रो हुन्छ ।

२.यदि दुई व्यक्तिमा कहिल्यै झगडा हुँदैन भने बुझी हाल्नु कि सम्बन्ध दिल बाट होइन दिमागबाट निभाइरहिएको छ ।

३.भगवान सृप तपाईबाट भएको मेहेनतको फल दिलाउनु हुन्छ, तपाईं बसिरहनु हुनेछ र भन्नु हुनेछ कि भगवान सबै कुरा ठीक गरिदिनुहोस, कहिल्यै केही हुनेवाला छैन यसैले कर्म गरि नै रहनुहोस मेहनत गरिरहनु होस बाँकी सब भगवान मा छोडिदिनुहोस ।

४.यदि तपाईंको सपना ठुलो छ भने संघर्ष कसरी सानो हुनसक्छ ।

५.मोह खत्तम हुन बित्तिकै गुमाउनेको डर पनि हराएर जान्छ, चाहे धन, वस्तु, सम्बन्ध होस वा जिन्दगी ।

६.जसले पहिलो कदम उठाउँछ अन्तिम पनि उठाउने छ, किनकि पहिलोमा नै अड्चन हुन्छ, अन्तिममा कुनै अड्चन हुँदैन ।

७.धेरै समस्याहरू को जवाफ यही हो, म आफ्नो ठाउँमा सहि छु र ऊ आफ्नो ठाउँमा सही छ ।

८.गल्तीहरु पनि हुनेछन, र गलत पनि बुझिने छ, यो जिन्दगी हो हजुर, यहाँ तारिफ पनि हुनेछ र दोष पनि दिइनेछ ।

९.जसको समस्या पर्दा साथ निभाउने औकात हुँदैन उनीहरुले ठुलाठुला कुराहरु नगर्नु नै राम्रो हुन्छ ।

१०.हरेक एक पल बाँच्नुहोस, यो जिन्दगी भरोसा गर्न लायक छैन ।

११. मान्छे दुखी दुई कारणले हुने गर्छ , अतीत को तितो संस्मरणलाई सम्झिरहनाले र आउने भविष्य प्रती धेरै चिन्ता गर्नाले ।

१२. जो व्यक्तिले तपाईको भावनालाई बुझ्दैन त्यो व्यक्ती संग नजिक हुनु भनेको आफैलाई कम्जोर पार्नु हो।

१३. आजभोलि धेरै मान्छेहरुको आधा भन्दा धेरै समय त पराईको अगाडि राम्रो बन्नु र आफ्नालाई बेवास्ता गर्नुमा नै सकिने गर्छ।

१४. यो सत्य हो कि दुखले पीडा दिन्छ तर यो पनि सत्य हो कि दुखले नै सुखको महत्व बुझाउने गर्छ।

१५. हामी यस्तो समाजमा बस्ने गर्छौं जहाँ सुन्दरतालाई रुपमा, ज्ञानलाई शिक्षामा र सम्मानलाई पैसा संग तुलना गरिन्छ।

१६. यहाँ सबै नै आफ्नो हुने गर्छन, तर कुराले मात्र ।

Leave a Reply

Your email address will not be published.