June 28, 2022

१. पैसाले हैसियत बदल्न सक्छ औकात होइन …

२. कसैको FEELINGS लाई समयमै महसुस गरिहाल्नु … हजुर ! यिनको पनि EXPIRY DATE हुने गर्दछ …!!

३. जुन दिन तपाईंको पैसा समाप्त हुनेछ , उस दिन तपाईंका नातेदारहरू को संख्यामा 70 % को कमी आउनेछ …

४. कदर गरिँदैन भने …भगवान छिनेर लिनुहुन्छ …हजुर ! समय पनि र व्यक्ति पनि …

५. श्री कृष्ण भन्नुहुन्छ मुखले माफ गर्नमा समय लाग्दैन , तर हिर्दय बाटै माफ गर्नमा सारा उमेर बित्दछ …

६. दुनियाको रीति यही हो , साथ त्यहाँ सम्म मतलब जहाँ सम्म ।

७. यदि तपाईं सही हुनुहुन्छ भने मान्छेले के सोच्लान त्यसको परवाह नगर्नुहोस् …

८. पाउनको लागि बेचैनी र गुमाउनेको डर बस् यही नै हो जिन्दगीको यात्रा ।

९. मानिसहरु भन्छन् कुरा उनीहरुसँग गर्नुहोस् जोसँग कुरा गर्न मन पर्छ … तर म भन्छु कुरा उनीहरुसँग गर्नुहोस् जसलाई तपाई को कुरा सुन्न मन पर्छ ।

१०. नराम्रो पनि उही बन्दछ जो राम्रो भएर टुटिसकेको हुन्छ …

११. धोका दिनु त हरेक मान्छेको “काम” हुन्छ, बाध्यता त बस् लुकाउनुको “नाम” हुन्छ ।

१२. इज्जत र प्रशंसा माग्ने गरिदैन कमाउने गरिन्छ ।

१३. केही मान्छेहरु माथी उठ्नको लागि कुनैपनी हदसम्म तल खस्न को लागि तयार भइदिन्छन ।

१४. मान्छेहरु खराब हुदैनन, बस् तपाइको मतलब को लागि हुदैनन त्यसैले खराब लाग्छ ।

१५. जो तपाइको कुरा सुन्ने समयमा यताउता हेर्छ त्यसको कहिल्यै भरोसा नगर्नुस ।

१६. जो कसैलाइ खराब गर्दैन त्यो भगवानसित डराउदैन ।

१७. पैसा कमाउनु पर्छ साथी मन परेको सामान होस् या मान्छे यहाँ सित्तैमा केहि मिल्दैन ।

Leave a Reply

Your email address will not be published.