यस्तो छ शरीरमा काँडा उठ्नुको कारण

कुनै बाह्य वातावरणको प्रभावमा हाम्रो शरीरमा रौँ उठ्छ, जाडोको बेला होस् वा तर्सेको बेला पनि हाम्रो शरीरको छालामा स–साना विमिरा देखिन्छ, जसलाई काँडा उठेको भन्ने गरिन्छ । शरीरमा काँडा डर वा लाजले पनि उठ्न सक्छ, यो कुरा सबैलाई थाहा नहुन सक्छ अन्तर्राष्टिय एउटा अध्ययनका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा […]

Continue Reading

शरीरको कुन ठाउँमा कोठी भए के हुन्छ ?

मानव शरीरका विभिन्न अंगको बनित र रूपरेखाका आधारमा उसको गुण, कर्म र स्वभाव आदिको अनुमान लगाउने शास्त्रलाई समुद्रशास्त्र भनिन्छ। सामान्यतया समुद्रशास्त्रमा हत्केलाका रेखाहरूको अधारमा र अनुहार र निधार हेरेर मानिसको स्वभाव एवं भविष्यबारे अनुमान लगाउने गरिन्छ। त्यस्तै यस शास्त्रले मानिसको शरीरमा रहेका कोठीहरूको आधारमा समेत यस्तो खालको भविष्यवाणी गर्ने गर्दछ । सामान्यतया मानिसको छालामा आउने […]

Continue Reading

खाना खाएपछि पेट दुख्ने समस्याकाे कारण र उपचार

पेट दुख्ने समस्या नभएका मानिस सायदै होलान्। गम्भीर रुपमा होस् या सामान्य प्रकारको नै किन नहोस् पेट दुख्ने समस्या सबै मानिसले भोगेका हुन्छन्। त्यसैले पेट दुख्नुलाई धेरैले सामान्य रुपमै लिने गरेको पाइन्छ। तर, कहिलेकाहीँ पेट दुख्ने समस्याबारे हेलचेक्र्याँइ गर्दा पेटमा अल्सर वा क्यान्सर भएर पेटभित्रका कुनै अंग शल्यक्रिया गरेर फ्याल्नुपर्ने पनि हुन सक्छ। पेटको दुखाइ […]

Continue Reading

धोकेवाज हुन्छन् यी ६ प्रकारका पुरुष, कतिबेला लात हान्छन् पत्तै हुँदैन

मानिसहरु सम्बन्धमा आएपछि मात्र चिनिन्छ। सामान्य चिनजान वा सामाजिक सञ्जालका कुराकानीकै भरमा मान्छे चिन्न गाह्रो हुन्छ। कुन मान्छे सज्जन छ र कुन मान्छे गलत नियतको भन्ने कुरा बुझ्न निक्कै कठिन छ । यहाँ धोकेबाझ प्रकृतिका पुरुषका प्रकारबारे चर्चा गरिएको छ । १) आमासँग सम्बन्ध राम्रो नहुने: कुनै पनि पुरुषको सम्बन्ध आमासँग राम्रो छैन भने बुझ्नुस् […]

Continue Reading

यी पाँच प्रकारका व्यक्ति, जसको घरमा हुनै सक्दैन् धनको बास

हिन्दू शास्त्र अनुसार विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनी बन्ने शुत्र भन्न आग्रह गरेपछि लक्ष्मीले ५ प्रकारका व्यक्तिको बारेमा जानकारी दिएकी थिइन्, जसको घरमा धनको बास नहुने उनले दाबी गरेकी थिइन्। काम वासना: जुन घरमा स्त्री पुरुष अत्याधिक काम वासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ। त्यस्तो घरमा लक्ष्मीको लामो समयसम्म बास रहन […]

Continue Reading

बदला लिने मामलामा निकै अगाडि हुन्छन् यी राशिका व्यक्ति, सहन सक्दैनन् धोका

जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ। जन्मसमयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्नेगरिन्छ। १२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक-फरक हुन्छ। बदला लिने मामलामा पनि हरेक राशिको फरक-फरक क्षमता र चाहना हुने गर्छ। निम्न उल्लेखित राशिहरु बदला लिने मामलामा धेरैनै अगाडी हुने […]

Continue Reading

यस्ता संकेत देखिए सम्झनुहोस् तपाईंको जीवनमा केही राम्रो हुँदैछ

कुनै पनि व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला ? धनकी देवी महालक्ष्मीको कृपा कहिले मिल्ला ? यो जान्नका लागि ज्योतिष शास्त्रमा केही संकेतबारे उल्लेख गरिएको छ। मान्यता छ कि जहिले पनि यस्ता संकेत देखिन्छन्, त्यतिबेला सम्झिनु पर्छ कि व्यक्तिलाई धनकी देवी लक्ष्मीको कृपा मिल्नेवाला छ। यस्ता छन् संकेतहरुः बिहानै उठेर तपाईको पहिलो नजर दुध […]

Continue Reading

शास्त्रअनुसार भविष्यमा धनि बन्ने व्यक्तिमा देखिन्छन् यस्ता लक्षण, जीवनमा हुन्छ लक्ष्मीको प्रवेश !

हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ, भन्ने बारे हामीलाई थाहा हुदैन। त्यस्तै हामिले जे गर्दा पनि गर्न आटेको कार्यमा सफलता नमिल्ने कारणले निरासा र तनावको सामना गर्नु पर्ने पनि हुन्छ । हिन्दु शास्त्रकामा यस्ता पाँच सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश सँगै भाग्य चम्किंदै छ भन्ने कुराको सकेंत गर्दछ । तपाइँले आफ्नो […]

Continue Reading

पुजामा भूलेर पनि नगर्नुहोस् यी भाँडाको प्रयोग, मानिन्छ अशुभ

पुजामा प्रयोग गरिने भाँडाका लागि हामीले सावधानी अप्नाउनु पर्दछ। केही यस्ता धातु छन्, जसको प्रयोग पुजा पाठका लागि वर्जित गरिएको छ। वर्जित भाँडा पुजामा प्रयोग गर्दा अशुभ मानिने गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार प्राचिन ग्रन्थमा मनु स्मृतिमा शुभ अशुभ धातुका बारेमा उल्लेख गरिएको थियो। यस ग्रन्थमा यस्ता तीन धातुका बारेमा बताइएको छ, जसको उपयोग पुजामा […]

Continue Reading

कतै तपाई कै त होइन यो चमत्कारीक राशि ? जसको भूत वर्तमान र भविष्य सबै छ चम्किलो

अंग्रेजी महिना अनुसार अस्ती २१ जुलाई २०२१ । यस दिनमा जन्मेका व्यक्तिको मूलांक नम्बर ३ हुन्छ, जसको स्वामी बृहस्पति हो। मूलांक नम्बर ३ भएकाहरु धेरै ज्ञानी र बुद्धिमान हुन्छन् । ति व्यक्तिहरूको बुझ्ने क्षमता अक्सर उनीहरुको उमेर भन्दा बढी हुन्छ । अनुभव यी मानिसहरुमा अरु भन्दा धेरै देख्न पाइनछ । मूलांक नम्बर ३ भएकाहरू काममा […]

Continue Reading