अब निर्धक्क संगले मान्छेको अगाडी बोल्नुहोस् – आत्मविश्वास जगाउने ३ सूत्र

कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो […]

Continue Reading

जान्नुहोस् हिन्दु धर्माबलम्बी अनुसार तिलकको टीका लगाउनुको कारण यस्तो छ !

हिन्दु सनातन धर्ममा टीका वा तिलक लगाउनु अत्यन्त महत्वपुर्ण मानिन्छ । कुनै पनि पूजापाठ होस् वा धार्मिक कार्य वा कुनै शुभ मांगलिक कार्य होस् हिन्दुहरु टीका र तिलक लगाउने गर्दछन् । धार्मीक कार्यमा मात्र होइन, कतै यात्रा निस्कनु परे, परीक्षामा जानु अघि वा कुनै कामको शुरुवातमा समेत हिन्दुहरु निधारमा टीका र तिलक लगाउने गर्दछन् । […]

Continue Reading

कसरी सफल बन्ने ? आफूले आफूलाई कसरी प्रेरित गर्ने ? एकपटक अवश्य पढ्नुहोला

जीवन सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई आत्मसाथ गर्न सकिन्छ । गल्ती […]

Continue Reading

पढेको कुरा छिट्टै बिर्सने बानी छ ? त्यसो भए यसो गर्नुहोस्

धेरैको पढेको विर्सने बानी हुन्छ । यो समस्याले धेरैलाई सताईरहेको हुन्छ । पढेको कुरा एकछिनमा बिर्सने समस्याका कारण धेरै मेहेनत गर्ने विद्यार्थी पनि असफल भएका थुप्रै उदाहरणहरु छन् । आखिर पढेको कुरा कसरी सम्झने त ? नेपालमा शैक्षिक क्षेत्रमा लामो समय काम गर्नुभएका र मनोबैज्ञानिकहरुको सहयोगमा हामीले तपाईंहरुलाई ७ टिप्स संकलन गरेका छौं । १.एकोहोरो […]

Continue Reading

पढ्न बस्यो कि निन्द्रा लाग्छ ? त्यसो भए यसो गर्नुहोस् !

पढ्न बस्यो कि निन्द्रा लाग्ने वा अल्छी लाग्ने समस्या धेरैलाई छ । अझ बेलुका फिल्म हेर्नुपर्यो वा गफ गर्नुपर्यो भने रातभर बस्नसक्नेहरुपनि पढ्न बस्यो कि निन्द्रा लाग्ने समस्याबाट ग्रस्त हुन्छन् । पढ्नुपर्ने वाध्यता तर पढ्न मन नलाग्ने यथार्थताका कारण यस्तो हुने मनोवैज्ञानिकहरुको भनाइ छ । तपाईंलाईपनि यस्तै हुन्छ भने यी ५ टिप्स अपनाउनुहोस्, समस्याको समाधान […]

Continue Reading

बालकलाई तपाईं के सिकाउँदै हुनुहुन्छ ?

तपाईंलाई हेर्ने बालआँखा बालकका आँखाहरुले, दिनरात तपाईंलाई हेरिरहन्छन् , तपाईंका आवाजलाई, उसका कानले सुनिरहन्छन्, जे तपाईं गर्नुहुन्छ, साना हात त्यही गर्न उत्साही हुन्छन् सानो त्यो बालक, सपना देखिरहन्छ, एकदिन तपाईंजस्तै हुने, किनकि तपाईं उसको आदर्श हुनुहुन्छ, उसको दृष्टिमा तपाईं, बुद्धिमानभन्दा पनि बुद्धिमान हुनुहुन्छ , तपाईंको विषय र बारेमा, उसको दिमागमा कुनै पनि शंका उठ्दैन, ऊ […]

Continue Reading

विद्यार्थीहरुको लागि समय व्यवस्थापनका उपाय

विद्यार्थीहरुको लागि समय व्यवस्थापन गर्नु चुनौतीपूर्ण काम हो । तर, केही सामान्य उपाय अपनाएर विद्यार्थीहरुले आफ्नो समयलाई व्यवस्थापन गर्न सक्छन् । जसमध्ये केही यहाँ उल्लेख गरिएको छ : १. हरेक दिन बिहान छिटै उठ्नुहोस् र केही समय शारीरिक अभ्यास अथवा योगा गर्नुहोस् । २. त्यो दिनभर आफूले पढ्ने विषय र गर्नुपर्ने कामहरु याद अथवा टिपोट […]

Continue Reading

उद्धमशिलताको सुरुवातको लागि टिप्स

आजको युगमा आर्थिक उन्नतिको लागि उद्धमशिलता प्रमुख विकल्प हो । पछिल्लो समयमा उद्धमशिलतातर्फ आकर्षण पनि बढिरहेको छ । यहाँ सफल उद्धमी बन्नको लागि सुरुवातको लागि केही सुझावहरु उल्लेख गरिएको छ : – चुनौतीहरुसंग नडराउनुहोस् । बरु, आफैले चुनौतीहरु खडा गर्नुहोस् । – आफूमाथि विश्वास गर्नुहोस् । अरुका आलोचनालाई सकारात्मक वा नकारात्मक भन्ने छुट्टाउनुहोस् । – […]

Continue Reading

बच्चाहरु के कारणले बिग्रिन्छन् ?

बच्चाहरुलाई अनुशासन र स्वतन्त्रताको सही अर्थ सिकाउन जरुरी छ । उनीहरुलाई हुर्काउने र बढाउने क्रममा उनीहरुप्रति गरिने व्यवहारमा सन्तुलन मिलाउन सकिएन भने बच्चाहरु बिग्रिन सक्छन् । बच्चाहरु के कारणले बिग्रिन्छन् त ? – बच्चालाई हरेक वस्तुको मोल हुन्छ भनेर सिकाउनुभयो भने ऊ आफ्नो इमान समेतलाई बिक्रीमा राखिदिन्छ । – बच्चालाई अडान नलिन सिकाउनुभयो भने ऊ […]

Continue Reading

विद्यार्थीहरुलाई सफलताको लागि १२ टिप्स

पढाइमा होस् या त कुनै उद्धमशील काममा, सफलताको लक्ष्य निर्धारण, मेहनत र लगनशीलता अपरिहार्य तत्व हुन् । यी तत्वहरुलाई संगै लिएर हिंडदै पढाइमा सफलता हासिल गर्नको लागि यहाँ विद्यार्थीहरुलाई केही टिप्स राखिएको छ : – विद्यार्थीहरुले आफू विद्यार्थी हुनुको दायित्व बुझेको हुनुपर्छ । सक्रिय रुपमा  पढाइ तथा अन्य अतिरिक्त क्रियाकलाप  गर्नुपर्छ । अल्छीपना त्याग्नुपर्छ । […]

Continue Reading