खुल्यो सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ, कत्ति कित्ता भर्ने?

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर (आइपिओ) को बिक्री खुला भएको छ । सानिमा लाइफको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला भएको हो। प्रतिकित्ता रू. १०० अंकित दरको ६० लाख आइपिओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। त्यस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख शेयर […]

Continue Reading

ठूलो संख्यामा आइपिओ बिक्री खुला ! कति ?

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर(आइपिओ)को बिक्री खुला भएको छ। सानिमा लाइफको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला भएको हो। प्रतिकित्ता रू. १०० अंकित दरको ६० लाख आइपिओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। त्यस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख शेयर सामूहिक लगानी कोषलाई […]

Continue Reading

नेप्सेमा नयाँ कीर्तिमान: ५ कम्पनीको शेयरमा उच्च वृद्धि, कुन-कुन ?

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ […]

Continue Reading

नेपालमै पहिलो पटक जननिर्वाचित अर्का पुर्वसांसदको पनि भयो मृत्यु

नेपाली कांग्रेसका नेता कृष्णसिंह परियारको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिनुभयो । विसं। २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत […]

Continue Reading

सुनसान जंगलमा आफूलाई चेनमा ताल्चा लगाएर रुखमा बाँधे, निस्कन सकेनन्ः दुई वर्षपछि भेटियो कंकाल

मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई वर्ष अघि देखिएको थियो । रुसी पुलिसका अनुसार इवान हाइकिङ र ‘सर्वाइभल स्किल्स’मा अनुभवी थिए । उनी मानिसहरुलाई चकित पार्ने किसिमको क्रियाकलाप गर्न चाहन्थे । […]

Continue Reading

हेलम्बुका स्थानीयबासी भन्छन्, ‘माथि बसेर आफ्नो घर बगाउने पालो कुरेर बसिरहेका छौँ’

मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताए । “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि […]

Continue Reading

विवाह भएको २७ दिनमै अस्ताएकी विष्णुका श्रीमान पहिलो पटक मिडियामा, भन्छन् ‘जहिले राती ३ वजेसम्म श्रीमतीको हात समाएर बस्थेँ उनि डराउथिन उनि सुतेपछि मात्र म सुत्थे ‘ (भिडियो)

कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ । श्रीमानको मृत्यु पछि एक्लै आमाले हुर्काएकी छोरीको अचानक मृत्यु भएपछि आमाको आँखा ओभाएको छैन । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा […]

Continue Reading

बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द भन्छन : ‘मेरो त सर्वस्व लुटियो’ रातभरी सुतेको छैन (भिडियो)

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । त्यस्तै मेलम्चीमा बाढीमा चिनिया र भारतीय नागरिक सहित २० जना बेपत्ता […]

Continue Reading

निषेधाज्ञा खुकुलो बन्दै, अब के गर्न पाउने के न पाउने ?

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । यो सँगै सार्वजनिक सेवाका कार्यालय, […]

Continue Reading

उद्घाटन भएको पाँच महीना नपुग्दै बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ । शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले अनलाइनखबरलाई बताए भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेका थियौं,’ प्रहरी नायब महानिरीक्षक […]

Continue Reading