हरियो तरकारी मध्ये सबैभन्दा बढी फाइदाजनक हुन्छ कर्कलोको पात ! जानी राखौं

हामीले खाने हरियो साग, तरकारी मध्ये कर्कलोको साग पनि पर्छ। कर्कलोको साग सजिलै भेटेपनि अन्य साग जस्तो लोकप्रिय भने छैन । कर्कलोको सागको बारेमा थाहा नभएको सायदै कोहि होलान् तर पनि कर्कलोको साग भने हामीले आफ्नो नियमित भोजनमा त्यसलाई समावेश गर्दैनौँ । किनभने कर्कलोको साग अन्य सागभन्दा बनाउँदा र खाँदा कोक्याउने हन्छ। कर्कलोको साग हाम्रो […]

Continue Reading

यस कारण हुन्छ मि’र्गौला सुन्निने स’मस्या, यी संकेतलाई भूलेर पनि गर्दै नगर्नुहो’स् वेवास्ता

मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो । आजभोली धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् । खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गौलाको समस्या उत्पादन हुन्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर्छ। मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ। […]

Continue Reading

जीवन जिउने कलाः पाँच हजार बर्ष पुरानो ग्रन्थमा यस्तो छ

काम कसरी गर्ने, भोजन कसरी गर्ने, निद्राबाट कसरी जाग्ने, कामवासनाबाट कसरी मुक्त रहने ? यही कुरा सिकाउन्छ विज्ञान भैरव तन्त्रले । विज्ञान भैरव तन्त्र पाँच हजार बर्ष पुरानो ग्रन्थ मानिन्छ । यस ग्रन्थमा भगवान शिवले माता पार्वतीको आत्म उपलब्धिको एक सय बाह्र सूत्र बताएका छन् । यो सूत्र वा विधी जीवन जिउने एक पद्धती हो, […]

Continue Reading

भुइँकटहर खाँदा हुन्छन यस्ता आश्चर्यजनक फाइदा, कस्तो बिरामीले खान हुने कस्तो बिरामीले नहुने ? जानीराखौं

भुइँकटहर हाम्रो स्वास्थ्यका लागि फाइदाजनक फल हो । अमिलो र गुलियो स्वाद भुइँकटहरमा प्रशस्त पोषक तत्व हुन्छ । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन लगायतका विभिन्न तत्वहरु पाइन्छ । भिटामिन सी प्रशस्तमात्रा पाइने भुइँकटहर मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। यस्तै यसमा निकै कम फ्याट हुन्छ। […]

Continue Reading

माघ २ र १४ गतेदेखि कोभिडको बुस्टर डोज लगाउने निर्णय

सरकारले भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ । माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई […]

Continue Reading

भाग्यमा छ भने भगवानले २० करोडले हान्छन्, टिनको छानो फु’टाएर घरभित्र आउँछ धन

मानिसको भाग्य कतिबेला बदलिन्छ पत्तै हुँदैन । मानिसहरु रातारात करोडपछि हुन्छन् । हिन्दीमा एउटा चर्चित उखान छ ‘उपरवाला जब देता है तो छप्पर फाड के देता है’ अर्थात भगवानले दिए भने घरको छानो फुटाएरै दिन्छन् । यस्तै भएको छ इण्डोनेसियाका एक युवकसँग । भगवानले उनलाई यति धेरै धन दिए जसको उनले कल्पना पनि गरेका थिएनन् […]

Continue Reading

कागती हो घुँडा दुख्ने समस्याको अचूक औषधि ! यस्तो छ प्रयोग गर्ने तरिका जान्नुहोस्

आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ । पट्टी बनाउने तरिका: पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल […]

Continue Reading

‘छोरीले ऊ मेरो जिन्दगी हो भन्थी, ज्वाइँले पेटको बच्चा मेरो होइन भन्दै मारेर झु’ण्ड्याए’

झापाको मेचीनगर–१३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईको मृत्यु रहस्यमय बन्दै गएको छ। विद्याको शव केहि दिनअघि कोठाभित्र पा -सो ल’गा’एर झु ण्डि’एको अवस्थामा फेला परेको थियो।पेटको बच्चा आफ्नो नभएको भन्दै ज्वाइँ विवेक भट्टराईले यातना दिएको र दाइजोका विषयमा घरायसी वि’वा’द बढेपछि छोरीले देहत्याग गरेको माइती पक्षको आरोप छ। माइती पक्षले इलाका प्रहरी कार्यालय धुलाबारीमा […]

Continue Reading

दम, माइग्रेनदेखि क्यान्सरसम्म निको पार्ने रामबाण औषधि हो रिट्ठा ! यस्तो छ प्रयोग गर्ने तरिका

आयुर्वेदिक औषधि मानिसको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । प्राचीन समयदेखि नै आयुर्वेदिक औषधिको महत्व दिनप्रतिदिन बढ्दो छ । हाम्रो पृथ्वीमा पाइने जति पनि सजिव बनस्पति छन् अधिकांशमा औषधीय गुण हुन्छ । कति थाहा पाएर पनि हामीले प्रयोगमा ल्याएका हुँदैनौं त केही थाहा नपाएर पनि प्रयोग विहीन अवस्थामा छन् । थाहा पाउँदा पाउँदै पनि केही […]

Continue Reading

छोरीसँग रमाउदै प्रियंका, कस्ती भइन् गर्भैमा चर्चित प्रियंकाकी टुलु

अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले बिभिन्न क्रियाकलाप सामाजिक सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । जसले चर्चा पनि राम्रो पाउछ । प्रियंकाले परिवार र छोरीसँग रमाएका तस्बिरहरू शेयर केही समय गर्भावस्थाको कारण चर्चामा आएकी अभिनेत्री प्रियंका यति बेला छोरीसँग रमाएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर चर्चामा छिन् ।अहिले प्रियंकाले परिवार र छोरीसँग […]

Continue Reading